दफा ७१ख
वन्यजन्तुबाट हुने क्षति वापत राहत दिइने
तोकिएका वन्यजन्तुको कारणले कसैको धनजनको क्षति भएमा त्यस्तो क्षति वापत तोकिए बमोजिम पीडितलाई राहत दिइनेछ ।